बिकृति विसंगति न्यूनीकरण संयोजककै गित अभद्र र अपाच्य चर्को आलोचना

 

बिकृति विसंगति न्यूनीकरण संयोजककै गित अभद्र र अपाच्य चर्को आलोचना

बिकृति विसंगति न्यूनीकरण संयोजककै गित अभद्र र अपाच्य भएकाले चर्को आलोचना ।


शिव हमालको रचनामा आशिस अविरलको संगीत र सुशिला पाठकको स्वर रहेको पापाकी परि बोलको गित गएको मंगलबार योउतुबे मा सार्बजनिक गरियो । गीतमा मोडल करिश्मा ढकालले पेटिकोट लगाएर अभिनय गरेको छन् । यो गीतका केहि शब्द र दृश्य अपाच्य रहेको भन्दै सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ ।


शिव हमाल राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठानका कार्यसमिति पदाधिकारी र  बिकृति विसंगति न्यूनीकरण संयोजक समेत हुन् । गत महिना बिज्ञप्ति जारि गर्दै उनि आफैले अपाच्य र अभद्र गित रिलिज गरे कार्यवाही गर्नेसमेत चेतावनी दिएका थिए ।


यसरी सामाजिक संजालभरि तिब्र र चर्को आलोचना भएपछी हमालले यस्तो गित बनाएकोमा आफु लज्जित रहेको भन्दै आत्म-आलोचना समेत गरेका छन् र गीतको अपाच्य अंश हटाउने जानकारी दिएका छन् तर मोडेल करिश्मा ढकाल र गायिका पाठकले चाही गित उपयुक्त रहेको भन्दै हतौना जरुरि नरहेको बताएका छन् ।

Post a Comment

Previous Post Next Post
Youtube Channel Image
SR Entertainment Subscribe Us to watch more Breaking News
Subscribe